मेगा बैंकका अध्यक्षद्वारा सपथ



काठमाडौं, (नेस)
मेगा बैंक नेपालको सातौं वार्षिक साधारणसभाले नया“ सञ्चालक समिति चयन गरेको छ । आगामी चार वर्षका लागि ६ सदस्यीय नया“ संचालक समिति चयन गरेको हो ।

साधारणसभामा छलफल तथा अनुमोदनका लागि पेश भएका सम्पूर्ण प्रस्ताव पारित गरेको थियो । वार्षिक साधारण सभाबाट बैंकको चुक्ता पु“जीको १० दशमलव ७५ प्रतिशत बोनस शेयर पारित गर्ने निर्णय गरेको थियो ।

उक्त बसाधारणसभाबाट बैंकको अध्यक्षमा चयन हुनु भएका भोजबहादुर शाहले नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाल समक्ष सञ्चालक समितिको अध्यक्षको सपथ लिनु भएको छ।

प्रतिक्रिया दिनुहोस्