त्रिवि शिक्षण अस्पतालको ओपिडि सेवा आज दिउसभर बन्द



नेपाल समाचारपत्र, काठमाडौँ ।
देशभरका अस्पतालका डाक्टर हड्तालमा आएका कारण त्रिवि शिक्षण अस्पतालको ओपिडि सेवा आज दिउसभर बन्द भएको हो। डा. केसीका माग को कुरालाई लिएर यस्ता विभिन्न समस्या आईरहेका छन् । सोहि हड्तालका कारण आस्पतालमा सेवा लीन आएका विरामीहरुले सास्ती खेप्न परेका थियो ।

 

तस्विरः अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्