जुम्लामा प्रहरीको गोली लागेर घाइते जवानको उपचार हुँदै



नेपाल समाचारपत्र, काठमाडौँ ।

जुम्लामा डा. गोविन्द केसीको अनसन स्थल बाहिर भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका प्रहरी जवानको त्यसै अस्पतालमा अपरेसन जारी छ ।

कर्णाली प्रदेशका प्रमुख डिआईजी सुरेशविक्रम शाहले घाइते जनाव उपाध्यायको छातीमा गोली नभई शिसा लागेको बताएका छन्।त्यसैले उनी खतरामुक्त रहेको अनुमान लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्