प्राचिन रोटी



बैज्ञानिकहरुले जोर्डनको ब्ल्याक मरुभुमीमा फेलापरेको १४ हजार बर्ष पुरानो रोटी । विभिन्न प्रकार गेडागुडी मिसाइएको उक्त रोटी पोलेको मासु बेर्न प्रयोग गर्ने गरेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्