तिजको गित आयो कुकुर्चामा निल



धनवीर दाहाल ।

बुहचर्चित गायिका शान्तिश्री परियार र गायक जय देवकोटाको स्वरमा एकदमै मौलिक तिज गित कुकुर्चामा निल बजारमा आएको छ । बिभिन्न तिज गितहरु बजारमा आउने क्रम जारी रहेको बेला पछिल्लो पटक सो गित सार्जजनिक भएको हो । महसुस ट्राभल्स र स्टुडियो तरंगको प्रस्तुती सुधा देवकोटाको कुर्कुचामा निल तिज शान्तिश्री परियारको युटुव च्यानलबाट मंगलबार मात्र सार्वजनिक भएको हो । राजेश खड्काको शब्द तथा हेमन्त कान्छा रसाइलीको लयमा रहेको सो गितमा सुधा देवकोटा र नरेश बिर सिंहले अभिनय गरेका छन् ।

हेर्नुस भिडियो
https://www.youtube.com/watch?v=0xmZQ1o5cMQ&feature=share

प्रतिक्रिया दिनुहोस्