प्रम केपी ओली भेट्न सयौं कार्यकर्ता धुम्बराहीमा



काठमाडौं । आफ्ना पार्टीका नेता कार्यकर्तासँग नियमित भेटघाट गर्ने कार्यसूचि बनाएका प्रधानमन्त्री केपी शर्मा ओली आजै मध्यान्ह धुम्बाराहीस्थित पार्टी कार्यालय जाने भएका छन् । पार्टीका नेता तथा कार्यकर्ताहरुसँग नियमित भेटघाट गर्न कार्यसूचिबारे थाहा पाएपछि आज सयौं नेकपा (नेकपा) कार्यकर्ता धुम्बाराहीमा पुगेका छन् । विहान ११ बजेदेखि कार्यकर्ता भेटघाट गर्ने भनिएपनि यो समाचार तयार गर्दासम्म प्रम ओली धुम्बाराहीमा पुगेका छैनन् ।

देशका विभिन्न स्थानबाट आएका सयौं कार्यकर्ता भने अहिले धुम्बाराहीस्थित पार्टी कार्यालयमा प्रधानमन्त्री ओलीसँग भेटघाट गर्ने भन्दै प्रतिक्षा गरिरहेका छविहान ११ बजेदेखि कार्यकर्ता भेटघाट गर्ने भनिएपनि यो समाचार तयार गर्दासम्म प्रम ओली धुम्बाराहीमा पुगेका छैनन् ।
देशका विभिन्न स्थानबाट आएका सयौं कार्यकर्ता भने अहिले धुम्बाराहीस्थित पार्टी कार्यालयमा प्रधानमन्त्री ओलीसँग भेटघाट गर्ने भन्दै प्रतिक्षा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्