शुरू भयाे साउन



श्रावण महिना लाई महादेवको महिना पनि भनिन्छ । महिलाहरूले यस महिनाभर महादेव को पुजा अर्चना तथा हरेक सोमबार व्रत बस्ने गर्दछन सथै हात मा मेहेन्दी, हरियो चुरा, हरियो पोटे आदि लगाउने परम्परा छ। तस्विर माेनिका मल्ल/नेस

प्रतिक्रिया दिनुहोस्