अमेरिका: विभाजन ल्याउने हल्ला



फिलाडेल्फिया (एजेन्सी)
अमेरिकाको गृह सुरक्षा मन्त्रीले रुसद्वारा अमेरिकाको विभाजनका लागि प्रयास भइरहेको चर्चा भइरहेको तर यस विषयमा कुनै प्रमाण फेला नपरेको बताएका छन् ।

सन् २०१६ को राष्टपति चुनावमा खेलेको भुमिका जस्तै रुसले यस बर्ष हुने मध्यावधी चुनावलाई पनि प्रभावित पार्न सक्ने हल्ला फैलिएको थियो । तर त्यसतो कुनै संकेत नदेखिएको गृह सुरक्षा विभागका मन्त्री क्रिस्टर्न निल्सनले एक सम्मेलनमा बताएकी थिइन् ।

आफना एजेन्सीहरुले राज्य तथा स्थानिय चुनाव अधिकारीहरुलाई रुस वा अन्य कहीँबाट हुने सम्भावित साइबर हमलासँग जुघ्न आवश्यक प्रणाली विकास गर्न मद्दत गर्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्