जित अगाडि बढ्रदै फ्रान्सद्धारा तेस्रो गोल प्रहार



नेपाल समाचारपत्र, काठमाण्डौँ ।
फ्रानसद्धारा तेस्रो गाले प्रहार भएको छ । ५९ औँ मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलार्इ विश्वकप फाइनलमा क्रोएशियाविरुद्ध ३-१ को अग्रता दिलाएका छन्।

प्रतिक्रिया दिनुहोस्