टिक्न सकेन बराबरी फ्रान्सद्धारा दोस्रो गोल प्रहार



नेपाल समाचारपत्र, काठमाण्डौँ ।
खेल रोमाञ्चक बन्दै जादा एन्टिनियो ग्रिजम्यानले डी बक्स बाहिरबाट पाएको फ्रिकिक प्रहार गर्दा क्रोएशियाका मारियो मान्डजुकिकको टाउकोमा लाग्दै बलले जाली चुमेको थियो। जुन आत्मघाती गोल विश्वकपको पहिलो रेकर्ड पनि हो । तर अर्को गोल भने क्रोसिया द्धारा २८ औँ मिनेटमा ईवान पेरिसिकले गोलको खाता खोल्न सफल भएका छन् ।

गोलको खाता खोल्दै खेल भने बराबरीमा परिनत भएको थियो जुन केहिछिन पनि टिक्न सकेको छैन । अर्काे गो फ्रान्सद्धारा ३८ औँ मिनेटमा एनटोनियोन ग्रिजम्यानले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्