के छ माथेमा आयोगको प्रतिवेदनमा ? (पूर्णपाठ)



काठमाडौं । १६ दिनदेखि अनसनरत प्रा. डा गाेविन्द केसीकाे एकतर्फी विराेध गरीरहेका सोत्रा पक्षका नेता तथा कार्यकर्ताहरूले माथेमा अायाेगकाे प्रतिबेदन र याे प्रतिबेदनकाे मूल मर्म नबझेकाे अाराेप लागिरहेकाे छ । गुणस्तरीय चिकित्सा शिक्षा  र गुणस्तरीय स्वास्थ्य सेवाका साथै स्वास्थ्य क्षेत्रमा अाम सर्वसाधारणकाे पहुँचलाइ शुनिश्चित गर्ने डा केसीकाे माग अा नेपालीकाे माग बन्दै गएकाे छ ।   सत्याग्रही माथेमा प्रतिवेदनलाई हुबहु लागु गर सरकार भन्दै १५ औं पटक आमरण अनसनमा बसेर ज्यानलाई तिलाञ्जली दिँदै गरेका गाेविन्द केसी किन यसरी पटक पटक अनसन बस्दै अाएका छन । धेरैलाइ थाहा नहुन सक्छ माथेमा प्रतिबेदनमा केछन त्यस्ता जनपक्षिय कुराहरू ? सबै जिज्ञासा मेटाउन न्यूज अफ नेपालले माथेमा प्रतिबेदनकाे पूर्णपाठ यहाँ प्रस्तुत गरेकाे छ ।

पूर्णपाठ

 

प्रतिक्रिया दिनुहोस्