गोल्डेन बल कसले जित्ला



मस्को, (एजेन्सी)
रुसमा भइरहेको विश्वकपमा गोल्डेन बल जित्ने खेलाडीमा दुईको नाम अग्रपंक्तिमा रहेका छन् । ती फ्रान्सका किलियन एम्बाप्पे र क्रोएसियाका लुका मोड्रिच हुन् । आज हुने फाइनल खेलपछि यसको टुंगो पनि लाग्नेछ । साथै उनीहरुसँगै फ्रान्सकै कान्टे, पउल पोग्बा र एन्टोइन ग्रिजम्यान पनि सो प्रतिस्पर्धामा रहेका छन् । बेल्जियमा इडेन हजार्ड पनि गोल्डेन बलको चुनौतीमा छन् ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्