साली कसको भेनाको



हास्यप्रधान सामाजिक फिल्म साली कसको भेनाकोको ट्रेलर सार्वजनिक भएको छ। भद्र भुजेलको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा विल्सनविक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, बिरेन श्रेष्ठ, पुष्प आचार्यलगायतका कलाकार देखिएका छन्। निकै रमाइलो फिल्म बनाएकाले दर्शकले मन पराउने विश्वास निर्देशक भद्रको छ।

प्रतिक्रिया दिनुहोस्