लुम्विनी विकास बैंकको शाखा थिमीमा



काठमाडौं, (नेस)
लुम्विनी विकास बैंकले भक्तपुरको मध्यपुर थिमीमा नया“ शाखा सञ्चालनमा ल्याएकोछ ।
उक्त शाखा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उद्घाटन गर्नुभयो ।

उक्त समारोहमा सम्बोधन गर्दै डेपुटी गर्भनर श्रेष्ठले बैंकहरुले शाखा विस्तारसंँगै सुशासन कायम राख्दै बैंकिङ सेवालाई समय सापेक्ष प्रतिस्पर्धी बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले पनि सम्बोधन गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस्