डुबान



भारतको नागपुरमा भिषण बर्षापछि नागपुर विधानसभामा भित्र छिरेको पानी हेर्दै विधायकहरु । भिषण बर्षाका कारण नागपुरका कयौं पावर स्टेसन लगायत इलाकाहरु डुबानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्