भिरबाट खसेर एक युवातीको ज्यान गयो



कालीवहादुर मल्ल, कालिकोट ।
नरहरीनाथ गाउँपालिका–१ कोटवाडा अँदेरिखोला भिरवाट खसेर सोही ठाँउकी २० वर्षीया रमित विष्टकोे मृत्यु भएको छ ।
कोटवाडा विमानस्थल नजिकैको भिरमा घाँस काट्न गएको वेला ७ सय मिटर तल खसेर मृत अवस्थामा लास भेटिएको मृतकक आफन्त विमला कठाएतले बताएकी छन ।
मृतको लास क्षेतविक्षेतरहेको आफन्त रोकायालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्