अष्ट्रेलिया: पर्यटकको मृत्यु



सिडनी,(एजेन्सी)
अष्ट्रेलियाको मध्यभाग स्थित उलुरु पहाड चढ्ने क्रममा एकजना जापानी पर्यटकको मृत्यु भएको छ । मंगलवार करिव आधा चढाई सकिँदा ७६ वर्षिय नाम नखुलाइएका पर्यटक अचानक ढलेको प्रहरीले जनाएको छ । उनको मृत्युमा कुनै शंका गर्नुपर्ने ठाउँ नरहेको बताइएको छ ।

पचास दशक यता कम्तिमा ३७ जनाको यस पहाड द्धढ्ने क्रममा मृत्यु भएकले सन् २०१९ को अक्टोवर देखि यसको पर्वतारोहणमा प्रतिवन्ध लगाइने भएको छ । आदीवासी अष्ट्रेलियालीहरुले लामो समय देखि यो पहाड नचढ्न सबैलाई सतर्क बनाउाद ैआएका थिए ।

प्रतिक्रिया दिनुहोस्