क्रोएसिया भर्सेस डेनमार्क, गोल १–१



काठमाडौं ।
रसियामा जारी विश्वकपको चरणको खेलमा क्रोएसिया विरुद्ध डेनमार्क बीचको खेलमा १–१ गोलको बराबरीमा पुगेको छ । खेलको पहिलो मिनेटमै डेनमार्कका माथियस जोगिनसेनले पहिलो गोल गरे भने त्यस लगतै खेलको चौथौँ मिनेटमा क्रोएसियाका मारियो मान्डजुकिकले गोल फर्काएर खेल बराबरीमा पुर्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्