टाईब्रेकरमा स्पेन स्तब्ध, रसिया क्वाटरफाइनलमा



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणको खेलमा आयोजक रसिया स्पेनलाई टाईब्रेकरमा रोक्दै क्वाटरफाइनलमा प्रबेश गरेको छ ।

खेलको ९० र थप गरिएको ३० मिनेको अतिरिक्त समयमा पनि १–१ गोलको बराबरीमा खेल नटुंगिएपछि पेनाल्टी सुटआउटमा आयोजक रसिया विजयी बनेको हो ।

पेनाल्टी सुटआउटमा ४–३ ले पछि पार्दै रसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्