१३ औँ मिनेटमा स्पेनको अग्रता



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणमा स्पेनले अग्रता लिएको छ । खेलको १३ औँ मिनेटमा आयोजक रसिया विरुद्ध स्पेनले हानेको कर्नर बलमा आत्मघाती गोल मार्फत स्पेनले अग्रता लिएको हो ।
कर्नर बल रसियाका इग्नासेभिकलाई ठोक्केर आत्माघाती गोल भएको हो ।

प्रतिक्रिया दिनुहोस्