डा. केसी पक्रउ



काठमाडौं, (नेस)
चिकित्सा शास्त्र अध्ययन संस्थानका डा.गोविन्द केसीलाई अनशन बसेकै थलो जुम्लामा प्रहरीले पक्राउ गरेको छ । जुम्लाको अस्पतालमा प्रवेश नदिएपछि डा.केसीले प्रहरी परिसरमै अनशन बसेकाले पक्राउ गरिएको बुझिएको छ ।

शनिवार दिनको दुई बजेदेखि उहाँले जिल्ला प्रहरी कार्यालय जुम्लामा सत्याग्रह शुरु गर्नुभएको थियो । अनसन बसे लगतै प्रहरीले उहाँलाई उठाएर जिल्लाको कभर्ड हलमा पु¥याइदिएको छ र त्यहीं उहाँको अनशन जारी रहेको डा.केसीका सहयोगी डा.जीवन क्षेत्रीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्