बेल्जियनहरुले पैसा फिर्ता पाउने



लन्डन, (एजेन्सी)
बेल्जियमले फिफा विश्वकपमा अहिलेसम्म नौ गोल गरिसकेको छ । यदि टोलीले प्रतियोगितामा १६ गोल गरेमा बेल्जियनहरुले टीभी किनेको पैसा पुरै फिर्ता पाउनेछन् ।

उनीहरुले विश्वकपका लागि किनेको टिभीको पैसा पाउने हुन् । बेल्जियमको एक इलेक्ट्रिकल चैनले एक विशेष विश्वकप अभियान चलाए कि यदि टोलीले १५ भन्दा बढी गोल गरेमा टीभी किन्नेहरुले उनको पुरै पैसा फिर्ता दिनेछन् ।

उनले बताए —मेरो साथीहरुले टीभी किनेका छन् । मैले उनीहरुको बारे सोचिरहेको छु र धेरै भन्दा धेरै गोल होस भन्न चाहन्छु ताकि उनलाई फ्रि टिभी मिलोस ।

प्रतिक्रिया दिनुहोस्