फलप



फलपः रुसमा भएको विश्वकपमा फलप भएका खेलाडीमध्ये रोबर्ट लेवान्डोस्की पनि एक हुन्। पोल्यान्डका यी खेलाडीले समूह चरणमा तीन खेल खेले तर एक गोल पनि गर्न सकेनन्। जब कि प्रतियोगिताअगाडि उनले समूह ‘एच’ बाट आफ्नो टोलीलाई नकआउट चरणमा पुर्याउने दाबी गरिएको थियो। पोल्यान्ड कोलम्बिया र सेनेगलसँग हारेको थियो। हिजो अन्तिम खेलमा भने पोल्यान्डले जापानलाई १– ० ले हराएर केही प्रतिष्ठा जोगायो।

प्रतिक्रिया दिनुहोस्