स्पेन विरुद्ध मोरक्कोको खेल रोचक, १–१ गोलको बराबरीमा



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह बी तर्फकोस्पेन विरुद्ध मोरक्को बिचको खेल रोचक बनेको छ । मोरक्कोले गोल गरेको ५ मिनेटमा फर्काउँदै स्पेनले बराबरीमा ल्याएको छ। खेलको १४ औँ मिनेटमा मोरक्कोका लागि खालिदले गोल गर्दै अग्रता दिलाएका हुन् । त्यस्को ठिक ५ मिनेट पछि १९ औँ मिनेटमा स्पेनका स्कोले गोल फर्काउँदै बराबरीमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्