साउदी अरब र इजिप्ट १–१ गोलको बराबरीमा



काठमाडौं ।
रसियामा जारी विश्वकपमा साउदी अरब र इजिप्ट बिचको जारी खेल साउदी अरब र इजिप्ट १–१ गोलको बराबरीमा पुगेको छ ।
रसियाको भोल्गोग्रादमा रंगशालामा जारी खेलमा इजिप्ट विरुद्ध गोल फर्काउँदै साउदीका सलमानले खेलको पहिलो हाफको छैठौँ मिनेटमा गोल गरेका हुन् । यस अघि खेलको २२ औँ मिनेटमा इजिप्टले साउदी विरुद्ध पहिलो गोल गरेर अग्रता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्