भारतमा सवारी दुर्घटना



नयाँदिल्ली,(एजेन्सी)
भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा पन्ध्र जना मानिसको मृत्यु भएको छ । भारतको मध्य प्रदेशमा ट्याक्टर र जीप एक आपसमा ठक्कर मारिने मध्ये पाँच जना महिला रहेका छन् । मध्य प्रदेशको राजधानी भोपालदेखि ४ सय ५० किलोमिटर टाढा पर्ने गन्ज रामपुरमा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरी प्रमुख अमित साङघीले सञ्चार माध्यमहरूलाई दिएको जानकारी अनुसार निजी काममा हिँडेका एउटै पारिवारका २० जना सदस्य जीपमा सवार रहेका थिए । विपरित दिशाबाट आएको ट्याक्टरले सो जीपलाई ठक्कर दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्