अश्लिलता हेर्नेको आँखामा



केरल (एजेन्सी)
मलयालम पत्रिका गृहलक्ष्मीको कभर पृष्थमा छापिएको मोडल गिलु जोसेफ एक शिशुलाई स्तनपान गराइरहेको तस्वीरलाई लिएर अदालतले दार्शनिक फैसला दिएको छ । उक्त तस्वीर कामुक र अश्लिल भएको उल्लेख गर्दै याचिका दायर गरिएको थियो । केरल उच्च अदालतले अश्लिलता हेर्नेको आँखामा हुने फैसलामा दिएको छ । तस्वीरको क्याप्सनमा ‘केरलका आमाहरु भनिरहेका छन् , कृपया नघुर्नुस । हामीलाई स्तनपानको आवश्यक छ । अदालतले ‘सुन्दरता पनि हेर्नेको आँखामा नै हुने हो र अश्लिलता पनि हेर्नेको आँखामै हुने हो ‘ बताउन्दै याचिका खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्