नाईजेरिया र आइसल्याण्ड भिड्दै



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह डी अन्तर्गतको दोस्रो चरणको खेलमा नाईजेरिया र आइसल्याण्ड बिचको खेल सुरु भएको छ । यस खेलमा आइसल्याण्ड बलियो टिम अर्जेन्टिनालाई १–१ गोलको बराबरी भएर आएको हो ।

भने नाइजेरिया क्रोएसियासँग २–० ले पराजित भएको थियो । यस समूहमा अंक तालिका अनुसार अगाडि रहेको आइसल्याण्डले नाइजेरियालाई पछि पार्दै अन्तिम १६ मा पुग्ने दाउमा छ ।

प्रतिक्रिया दिनुहोस्