पहिलो हाफसम्म ब्राजिल र कोष्टारिका गोलरहित बराबरीमा



काठमाडौं ।
जारी विश्वकप फुटबलको समूह ‘ई’ अन्तर्गत दोस्रो चरणको खेल ब्राजिल र कोष्टारिका बिचको खेल पहिलो हाफसम्म गोलरहित बराबरीमा पुगेको छ । सुरुदेखि कोष्टारिका विरुद्ध आक्रामक देखिए पनि ब्राजिलले गोल भने गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्