टिभी एंकरले लुगा फुकाल्ने



लन्डन, (एजेन्सी)
इंग्ल्यान्डका प्रसिद्ध टिभी शो एंकर रेचल रिलेले यदि विश्वकप इंग्ल्यान्डले फाइनल जितेमा आफनो सबै लुगा फुकाल्ने बताएकी छन् । विश्वकपमा पहिलो खेलमा इंग्ल्यान्डले ट्युनिसियालाई २–१ ले हराएपछि रेचलले यस्तो बयान दिएकी थिइन् ।

३२ वर्षीया रिचेलले ट्वीटरमा पोस्ट गर्दा उनका करिब ६ लाख फ्लोअर आश्चर्यमा परेका छन् । रेचलको यो पोस्टमा उनका प्रशंसकले लेख्यो—पानामासँग इंग्ल्यान्डको खेल अहिले टाढा छैन । शंका छैन इंग्ल्यान्ड नै जित्नेछ । यसैले तपाई बिस्तारै बिस्तारै लुगा फुकाल्न तयारी गर्नुस ।

प्रतिक्रिया दिनुहोस्