चिनियाँ लगानी बढ्यो



वासिङटन (एजेन्सी)
अमेरिकाले देशको प्रविधी क्षेत्रमा चीनको बढ्दो लगानी प्रति चिन्ता ब्यक्त गर्दै वासिङटनका लागि खतरा भएको जनाएको छ । ह्वाइट हाउसको अफिस अफ ट्रेड म्यानुफ्याक्चरिंग पोलिसीले आफनो २० पृष्थको प्रतिवेदनमा चीनले अमेरिकामा २० अर्ब डलर धनरासी ६ सय भन्दा धेरै उच्च प्रविधि पुँजीमा लगानी गरेको छ ।

त्यो भविष्यको आर्थिक विकासको स्थिति ल्याउने उदयमान उद्योगहरुमा कब्जामा जमाउने चिनियाँ प्रयासको हिस्सा भएको प्रतिवेदनमा उल्लेख छ । चीनले उक्त लगानी आर्टिफिसिल इन्टेलिजेन्स, भच्र्युयल रियालिटी र रोबोटिक्समा गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्