साथ नदिने



मिलान,(एजेन्सी)
इटालीका गृहमन्त्री मोत्तेयो साल्भिनीले यदि आफुलाई उच्च प्राथमिकतामा नराखिएको खण्डमा युरोपेली संघ ( इयु) को युरोपमा अवैध आप्रवासी प्रवेश समस्या समाधान गर्ने योजनामा इटालीले साथ नदिने विहिवार बताएकाछन् ।

गैर इयु आप्रवासीको प्रवेश रोक्न र सिमा क्षेत्रमा जाँचलाई अझै कडा बनाउने विषयमा आइतवार बेलिजयमको राजधानी ब्रसेल्समा आइतवार दस सदस्यीय राष्ट्र समुह इयुका नेताहबिच महत्वपुर्ण बैठक हुने भएको छ । विशेष गरी अफ्रिकीहरु र हिंसाग्रस्त लिवियाबाट आउने आप्रवासीहरु अहिले जलमार्ग प्रयोगगरी इटाली पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्