चरेश मुद्दाका फरार प्रतिवादी प्रक्राउ



हेटौंडा, (नेस)
२०५७ कात्तिक २ गते जिल्ला अदालत मकवानपुरको फैसलाले लागुऔषध गाँजा र चरेश मुद्धामा १० महिना १३ दिन कैद र ३ हजार जरिवाना तोकी फरार रहेका मनहरी–७ बस्ने वर्ष ३७ का मनोजकुमार थोक्रा पक्राउ परेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्