साउदीको पोष्टमा स्वारेजको पहिलो गोल



एजेन्सी ।
जारी विश्वकप फुटबल प्रतियोगिताको समूह ए अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा ऊरुग्वेका स्टार स्ट्राइकर लुइस स्वारेजले आफ्नो पहिलो गोल गरेका छन् । उनले खेलको २२ औँ मिनेटमा कर्नरबाट उपलब्ध बलमा टच गर्दै पहिलो गोल गरेका हुन् । अहिले ऊरुग्वे र साउदी अरेविया बिच खेल जारी छ ।

प्रतिक्रिया दिनुहोस्