नुहाउने क्रममा खोलामा डुबेर एकको मृत्यु



तादी ।
नुवाकोटको तादी गाउँपालिका–४ को तादी खोलामा नुहाउने क्रममा एक युवककको डुबेर मृत्यु भएको छ ।

मुत्यु हुनेमा तादी गाउँपालिका– ४ का २४ वर्षिय डिल्ली बि।क रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुँवरलेब बताउनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्