नयाँ राष्ट्रपति



बोगोटा,(एजेन्सी)
नवोदित कन्जरभेटिभ राजनीतिज्ञ इभान डुक्यु आइतवार कोलम्यिवयाको राष्ट्रपतिमा निर्वाचित भएक छन् । उनले राष्ट्रलाई एकताको सुत्रमा बाँड्ने बताएका छन् । उनले विभाजित चुनावी अभिायनको क्रममा देखिएको गुटवन्दिलाई हटाउने प्रतिवद्धता जनाएका छन् ।

साथ ैडुक्युले आफुले सन् २०१६ मा फार्क लडाकुहरुसंग भएको ऐतिहासिक तर विवादास्पद शानित सम्झौतामा परिवर्तन गर्न चाहेको बताएका छन् । डुक्युले आफ्नो वामपन्थि प्रतिद्वन्द्वी गुस्ताभो पेट्रोलाई १२ प्रतिशत अंकले पराजित गरेका हुन् । उनले कूल मतको ५४ प्रतिशत मत हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्