ठूलो भुकम्प



टोक्यो,(एजेन्सी)
जापानको ओसाकामा सामवार आएको शक्तिशाली भुकम्पमा एकजना बालक लगायत कमितमा तनीजनाको ज्यान गएको तथा अन्य दुई सयजना भन्दा बढि घाइते भएको प्रहरीले जनाएके छ । भुकम्पग्रस्त क्षेत्रको विमानस्थल थुप्रै घन्टा बन्द गरिएको तथा टे«नसेवा तथा कारखानाहरुको उत्पादन कार्य अवरुद्ध भएका छन् । ६ दशमलव १ रिक्टर स्केलको यस भुकम्पको कारण संभावित सुनामीको चेतवानी दिइएको छैन भने सो क्षेत्रका आणविक भट्टीहरु सुचारु रहेका छन् । भुकम्पको खतरा क्षेत्रमा परेको जापानमा ६ रिक्टर स्केलका विश्व २० प्रतिशत भुकम्प आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्