इंग्ल्याण्ड र ट्युनिसिया बीचको खेल सुरु



एजेन्सी ।
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जि’ को दोस्रो खेल सुरु भएको छ । रसियाको भोल्गार्डा एरिनामा सुरु खेलमा इंग्ल्याण्ड र ट्युनिसियाबीच मैदानमा रोचक भिडन्त भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्