पानामाको पोष्टमा बेल्जियमको अर्काे गोल



एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को खेलमा बेल्जियमले अर्काे गोल गरे अग्रता लिईरहेको छ । दोस्रो हाफ सुरुवातमै पानामा विरुद्ध १ गोल गरेको बेल्जियमले खेलको ६८ औँ मिनेटमा अर्काे गोल थपेर पानामालाई २–० गोलले पछि पारेको छ । पानामामाथि बेल्जियमको लगातार दबाब बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्