बेल्जियमले लियो १–० गोलको अग्रता



एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को खेलमा दोस्रो हाफ सुरु भएसँगै बेल्जियमले पानामा माथि गोल गरेर अग्रता लिएको छ । पहिलो हाफसम्म बराबरीमा रोकेको खेलमा बेल्जियमका मेर्टेन्स्ले गोल गरेपछि बेल्जियम १–० ले अग्रता लिएको हो ।बेल्जियमले पानामा माथि खेलको दोस्रो हाफमा पनि दबाब बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्