पहिलो हाफसम्म बेल्जियम र पानामा गोलरहित बराबरीमा



एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को खेलमा पहिलो हाफसम्म बेल्जियम र पानामाबीचके खेल गोलरहित बराबरीमा रोकिएको छ । पहिलो पटक विश्वकप खेल्दै गरेको पानामाले बलियो प्रतिद्धन्दी बेल्जियमलाई बारबरीमा रोकेको हो । बेल्जियम यस खेलमा निकै आक्रमक देखिएको छ । अधिकांश समय पानामालाई दबाबमा राख्न सकेपनि गोल गर्न भने चुकिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्