चीन भ्रमणबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री ओली



नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सुरु भएको छ। ओलीले भोलिदेखि सुरु हुने चीन भ्रमणका विषयमा जानकारी गराउने उदेश्यले संसदमा सम्बोधन गरिरहेको संसद सचीवालयले जानकारी दिएको छ ।

लाईभ

प्रतिक्रिया दिनुहोस्