दलित र अपाङ अल्पसख्यक सांसदको कार्यकाल टुगिंयो



नेपाल समाचारपत्र, काठमाडौँ ।

गोला प्रथाबाट सांसदको भाग्यपरीक्षा शुरु भएको छ । दलित कोटाबाट प्रतितिधित्व गर्ने सांसद खिमकुमार विकको ४ वर्ष, खेमराज नेपालीको २ वर्ष , चक्र प्रसाद ठिमीको ४ वर्ष, नरपति नुहार ६ वर्ष रामजफासनको २ वर्ष, रामलगन दनुवारको ४ वर्ष शिंहबहादु विश्वकर्मा ६ वर्षको कार्यल हुने भएको छ ।

साथै अपाङ अल्पशंख्यक कोटाबाट सांसद जीवन बुढाको ४ वर्ष, प्रकाश पन्त ६ वर्ष , महेशकुमार महराको ६ वर्ष, राजकुमार कुवँर २ वर्ष, रामचन्द्र राईको ६ वर्ष वृजेश चन्द्रलालको २ वर्षको कार्यल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्