कांग्रेस सांसद प्रसाईको कार्यकाल २ बर्ष



काठमाडौ । राष्ट्रिय सभामा रहेको ३ जना सांसदको कार्यकालको टुंगो लागको छ । भर्खरै संसद भवनबाट हाम्रा सहकर्मी गंगा बरालले टिपाएको समाचार अनुसार प्रदेश नम्वर १ बाट प्रतिनिधित्व गर्ने सांसदहरुको टुंगो लागेको छ । कांग्रेस सांसद सरिता प्रसाईको कार्यकाल २ बर्ष, नेकपाकी सांसद नैनकला ओझाको ४ बर्ष र बिना पोखरेलको कार्यकाल ६ बर्षको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्