पहिलो हाफसम्म ब्राजिलको अग्रता कायमै



एजेन्सी ।
रसियामा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘ई’ तर्फको पहिलो खेलमा ब्राजिलले सुरुवाती अग्रता लिएको छ । ब्राजिलका लागि फिलिपे कौन्टिन्होले खेलको २० औँ मिनेटमा स्विट्जरल्याण्ड विरुद्ध गोल गर्दै अग्रता लिएको हो ।

रास्टोभ एरिनामा भएको खेलमा अहिले पहिलो हाफ सुरु भएको छ । ताजा परिणाम अनुसार १–० गोलले अगाडी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्