ब्राजिल १–० को अग्रतामा



एजेन्सी ।
चार दिनदेखि जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘ई’ तर्फको खेलमा ब्राजिलले सुरुवाती अग्रता लिएको छ । ब्राजिलका लागि फिलिपे कौन्टिन्होले गोल गर्दै अग्रता लिएको हो ।

रास्टोभ एरिनामा खेलको २० औं मिनेटमा कौन्टिन्होले सुन्दर गोल गरेका थिए । अहिले दुबै टिम जित हात पार्ने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्