जर्मनी र म्याक्सिको बीच रोचक भिडन्त



एजेन्सी, रसिया ।
रसियामा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ तर्फको पहिलो खेल सुरु भएको छ । जसमा जर्मनी र मेक्सिकोबीचको मैदानमा खेल सुरु भएको छ ।

४ पटकको विश्वकप विजेता जर्मनी समूह चरणको पहिलो खेलमा जित हात पार्दै सुखद सुरुवात गर्ने प्रयासमा रहेको छ । मेक्सिको जर्मनीलाई रोक्ने रणनीतिमा छ ।जर्मनी र मेक्सिकोले अहिलेसम्म ११ पटक प्रतिस्पर्धा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्