सर्वियाले लिए अग्रता



एजेन्सी, रसिया ।
विश्व कप २०१८ को प्रतियोगितामा सर्वियाले कोष्टारिका विरुद्ध १ गोलको अग्रता लिएको छ । खेलको ५६ औँ मिनेटमा राम्रो स्थानमा पाएको फ्रि किकलाई सदुपयोग गर्दै सर्वियाका खेलाडी कोलारोभले गोल गरेपछि सर्वियाले अग्रता लिएको हो ।

प्रतिक्रिया दिनुहोस्