पहिलो हाफसम्म कोस्टारिका र सर्विया गोलरहित बराबरीमा



एजेन्सी, रसिया ।
रसियामा जारी विश्व कप फुटबल २०१८ को समूह इ को पहिलो खेलको पहिलो हाफको खेल सकिएको छ । ताजा परिणाम अनुसार कोस्टारिका र सर्विया बीच भएको खेल ०–० गोल रहित बराबरीमा पुगेको छ । यस खेलमा अधिकांश समय कोस्टारिका माथि सर्वियाले दबाव सिर्जना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्