कोस्टारिका र सर्विया भिड्दै



एजिन्सी, रसिया ।
रसियामा जारी विश्व कपको चौँथो दिन समूह इ को पहिलो खेल केही बेरदेखि सुरु भएको छ ।

समूह इको तर्फबाट पहिलो खेल कोस्टारिका र सर्विया बिच समरा एरेनामा खेल भईरहेको छ ।

सर्विया ८ वर्षपछि विश्वकपमा फर्किएको छ भने कोस्टारिकाले सन् २०१४ मा ब्राजिलमा भएको खेललाई नै दोहोराउन चाहन्छ ।

विश्व कप यात्रामा यी दुई टोलीको भेट पहिलो हो ।

प्रतिक्रिया दिनुहोस्